नियम १२
प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबसे पनि हुने
(१) न्यायाधिकरणले निवेदक र प्रतिवादी दुवै पक्षको प्रमाण बुझी सकेपछि कुनै पक्षले चाहेमा न्यायाधिकरणको अनुमति लिई तारेखमा नबस्न पनि सक्नेछ ।
(२) निवेदकले आफ्नो प्रमाण पेश गरेपछि निजले मात्र वा प्रतिवादीले समेत तारेख गुजारे पनि मुद्दा डिसमिस फैसला गर्नु हुँदैन र बुझेसम्मका प्रमाणका आधारमा मुद्दाको कारवाई र किनारा गर्नु पर्नेछ ।